काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे सरकारको कार्यशैलीदेखि संविधान संशोधन, जेनजी आन्दोलन, सामाजिक सञ्जाल, रवि लामिछाने र बालेन शाहदेखि आगामी राजनीतिक सहकार्यसम्मका विषयमा आफ्नो धारणा सार्वजनिक गरेका छन्। सिंहदरबारमा संसदीय मामिला हेर्ने पत्रकारहरूसँगको संवादमा प्रचण्डले वर्तमान राजनीतिक संकटलाई केवल सरकार परिवर्तन वा सत्ता समीकरणको विषयका रूपमा मात्र […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other