काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक आह्वान गरेको छ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बिहान ११ बजे बैठक बस्ने समिति सचिव दिनेश थापामगरले जानकारी दिएका छन्। संस्थापन इतर पक्षले पार्टीको १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालत जाने निर्णय गरेलगत्तै अनुशासन समितिको बैठक बोलाइएको हो। त्यसकारण बैठकलाई पार्टीभित्र अर्थपूर्ण रूपमा हेरिएको छ। […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
Unknown
Unknown