काठमाडौं–तेस्रो संस्करणको ‘राष्ट्रिय घर निर्माण फेस्ट–२०८३’ को टाइटल स्पोन्सरमा नेक्सटाइल्स भित्रिएको छ । आगामी पुस ९ देखि १२ सम्म भृकुटीमण्डपमा हुने फेस्टका लागि नेक्सटाइल्स र आयोजक घर निर्माण फाउन्डेसनबीच सम्झौता भएको हो । पशुपति सेरामिक्सको उत्पादनका नेक्सटाइल्स निर्माण क्षेत्रमा आएको ब्रान्ड हो । छिट्टै नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरिएको यो टाइल आधुनिक डिजाइन, प्रिमियम […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
Unknown
Unknown