काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले मुलुकको पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)को आज यहाँ आयोजित ५९ औँ वार्षिक साधारणसभामा उनले वर्तमान सरकार पर्यटन क्षेत्रको विकासका निम्ति लागिपरेको बताए। देशको पर्यटन क्षेत्रको विकासका खातिर नीतिगत र […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other