भोजपुर । बजारको पहुँच विस्तार भएसँगै भोजपुरका ग्रामीण क्षेत्रका किसान व्यावसायिक आलु खेतीतर्फ आकर्षित हुन थालेका छन्। सडक सञ्जाल विस्तार भएपछि व्यापारीहरू गाउँमै पुगेर आलु खरिद गर्न थालेकाले उत्पादन बिक्रीका लागि बजार खोज्दै हिँड्नुपर्ने र ढुवानीको समस्या घटेको किसानले बताएका छन्। टेम्केमैयुङ गाउँपालिका–५ मझौलेका किसान रामबहादुर विष्टका अनुसार गाउँमै आलु प्रतिकिलो ४० देखि ५० रुपैयाँसम्ममा […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
Unknown
Unknown