काठमाडौं । चीनको पूर्वी क्षेत्रमा शक्तिशाली ‘डल्फिन’ आँधी आएपछि १० लाखभन्दा बढी मानिसहरूलाई आफ्ना घरबाट सुरक्षित स्थानमा सारिएको छ। आँधीका कारण आर्थिक राजधानी साङ्घाईसहित धेरै क्षेत्रहरूमा जनजीवन पूर्ण रूपमा प्रभावित भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार डल्फिन आँधीले आइतबार बेलुका करिब ५:३० बजे झेजियाङ प्रान्तको युहुआनमा पहिलो पटक धक्का दिएको थियो। त्यस क्रममा आँधीको अधिकतम […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other