काठमाडौं। सशस्त्र प्रहरी बलका ३३ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ। नयाँ आर्थिक वर्षको सुरुवातमा नियमित सरुवा गर्ने सङ्गठनको नीतिबमोजिम यो निर्णय गरिएको सशस्त्र प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) नेत्रबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार यो सरुवा सङ्गठनको नियमित प्रक्रियाअन्तर्गत नै गरिएको हो।

काठमाडौं । नेपाल प्रहरीको प्राविधिक समूह अन्तर्गत ईन्जिनियरिङ्ग उप-समूह सञ्चारतर्फका तीन जना प्रहरी नायव उपरीक्षक (डीएसपी) हरूको सरुवा भएको छ। प्रहरी महानिरीक्षकको साउन २१ गतेको निर्णयानुसार प्रचलित नियमानुसार तलव, भत्ता हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी उनीहरूको सरुवा गरिएको हो। सरुवा सूची अनुसार लुम्बिनी प्रदेश प्रहरी कार्यालय सञ्चार शाखा दाङ (प्राविधिक) मा कार्यरत ई. बिशाल […]
crime and law enforcement
executive appointment or resignation
standard news report
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...