सुनसरी । सुनसरीको गढी गाउँपालिका–४ मेहता टोलमा स्कुल बसको ठक्करबाट ७५ वर्षीया वृद्धाको मृत्यु भएको छ। बुधबार छिटाहाबाट चिमडीतर्फ जाँदै गरेको को १ ख ३३९१ नम्बरको बर्जु लेक आइडियल इङ्लिस स्कुलको बसले सडकछेउमा बसिरहेकी गढी गाउँपालिका–४ मेहता टोलकी गुद्रीदेवी मेहतालाई ठक्कर दिएको थियो। बसको ठक्करबाट गम्भीर घाइते भएकी मेहतालाई इलाका प्रहरी कार्यालय छिटाहाबाट खटिएको टोलीले […]

crime and law enforcement
accident or crash
standard news report
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...