काठमाडौँ । अढाई दशकभन्दा लामो समयदेखि बन्द भएर मृत्युशय्यामा पुगेजस्तै बनेको हेटौँडा कपडा उद्योगले पुनर्जीवन पाएको छ । २०५७ सालदेखि उत्पादनविहीन रहेको उद्योगमा तान (लुम) मर्मतपछि परीक्षण उत्पादन सुरु भएको छ । केही परिमाणमा कपडा उत्पादनसमेत भइसकेको छ । परीक्षण उत्पादनको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ भने परीक्षण सफल भएपछि सरकार आफैँले उद्योग सञ्चालन गर्ने […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other