सरकारले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावललाई नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले रावललाई ५ वर्षका लागि डेपुटी गभर्नर नियुक्त गर्ने निर्णय गरेको हो। रावल हाल नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए। उनले वि.सं. २०६२ माघमा राष्ट्र बैंकमा प्रवेश गरेका हुन्। करिब दुई दशकदेखि राष्ट्र

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
Unknown
Unknown