पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले आफ्नो २७औँ स्थापना दिवस तथा ३२औँ विश्व आदिवासी दिवसको अवसरमा पोखरा रंगशाला परिसरमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ। जिल्ला खेलकुद विकास समिति कास्कीले सञ्चालन गरिरहेको हरियाली तथा वृक्षरोपण अभियानमा ऐक्यबद्धता जनाउँदै फोनिज कास्कीले शनिबार विभिन्न प्रजातिका फलफूल तथा छायाँ दिने बिरुवा रोपेको हो। कार्यक्रममा जिल्ला खेलकुद […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
environment and climate
ceremony award or celebration
standard news report