राहदानीसम्बन्धी कसुरमा अनुसन्धानका लागि परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन् ।










The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई पक्राउ गरेको छ । सिआइबीले सोमबार उनलाई काठमाडौंको कागेश्वरी मनोहराबाट पक्राउ गरेको जनाएको छ । भट्टराईमाथि राहदानी ऐन अन्तर्गत कसुर गरेको आरोप छ । नेपालबाट शरणार्थीलाई तेस्रो मुलुक जान अनुमति दिने कार्यमा उनको प्रत्यक्ष संलग्नता देखिएपछि पक्राउ गरिएको बताइएको छ ।
law and judiciary
arrest or indictment
standard news report