रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा घाँस काटेर घर फर्किने क्रममा एक महिलाको भिरबाट लडेर मृत्यु भएको छ। बिहीबार दिउँसो आठबिसकोट नगरपालिका –५ मिग्री निवासी ४२ वर्षीया धनी खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ।

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other