काठमाडौं । खाना पकाउने ग्यासको अभावले विद्यार्थीहरू समस्यामा परेको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकारविरुद्ध प्रदर्शन गरेको छ। नेविसंघले मंगलबार काठमाडौंस्थित त्रिचन्द्र क्याम्पसमा खाली सिलिन्डर बोकेर विरोध प्रदर्शन गरेको हो। ग्यासको अभावका कारण विद्यार्थीको दैनिक जीवन तथा अध्ययन प्रभावित भएको भन्दै समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले प्रदर्शन गरिएको नेविसंघले जनाएको छ। […]

No persons extracted.
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
society and community issues
Unknown
Unknown