काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई स्पष्टीकरण सोधेको छ। पार्टीको निर्देशनविपरीत बागमती प्रदेश सरकार गठनका क्रममा नेकपा एमालेका उम्मेदवारलाई समर्थन गरेको आरोपमा थापामाथि कारबाही प्रक्रिया अघि बढाइएको हो। राप्रपाको अनुशासन समितिको बैठकले थापालाई १२ घण्टाभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
Unknown
Unknown