काठमाडौं । सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष तथा महाप्रबन्धक महेश्वरभक्त श्रेष्ठको नियुक्ति कानुनसम्मत नभएको ठहर गर्दै बदर गरिदिएको छ। न्यायाधीशद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको संयुक्त इजलासले बिहीबार उपेन्द्रबहादुर कार्कीले दायर गरेको रिटमाथि अन्तिम सुनुवाइ गर्दै श्रेष्ठको नियुक्ति खारेज गर्ने फैसला गरेको हो। सर्वोच्चको फैसलासँगै श्रेष्ठ कार्यकारी अध्यक्ष तथा महाप्रबन्धकको जिम्मेवारीबाट पदमुक्त […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
law and judiciary
Unknown
Unknown