काठमाडौँ । तीन वर्षकी बालिका घरबाट हराउँछिन्। घरमा रुवाबासी हुन्छ। परिवार दौडिन्छ। छिमेकी खोज्न निस्कन्छन्। तीन दिनपछि उनको शव भेटिन्छ। यहाँनिर प्रश्न अपराधी को हो भन्ने मात्र होइन, बालिका हराएको पहिलो खबरदेखि राज्यले के गर्यो? भन्ने पनि हो । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१ भक्तिनगरकी तीन वर्षीया गरिमा चौधरीको घटनाले अहिले यही प्रश्नलाई सबैभन्दा अहम् प्रश्न बनाएको छ। […]
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
crime and law enforcement
Unknown
Unknown