काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्रका विमतिलाई सडक वा अदालतमा लैजान नहुने बताएका छन् । पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५औँ महाधिवेशनसँग सम्बन्धित गतिविधि रोक्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिने तयारी गरिरहेका बेला पौडेलले यस्तो धारणा सार्वजनिक गरेका हुन् । शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पौडेलले पार्टीभित्रको […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
Unknown
Unknown