काठमाडौं । नेकपा एमाले पुनर्जागरण अभियानले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल निकास दिन माग गर्दै आठबुँदे मागसहित पत्राचार गरेको छ। अभियानले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक तत्काल बोलाउन माग गरेको छ। साथै, कार्यदलले तयार पारेको प्रतिवेदन सचिवालय र केन्द्रीय कमिटीमा छलफल गर्नुपर्ने उसको माग छ। अभियानले तत्काल सचिवालय बैठक बोलाएर पार्टीको आगामी […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other