काठमाडौं । इटालीमा पहिलोपटक सिटी–बेस्ड फ्रेन्चाइज टी–१० क्रिकेट लिग आयोजना हुने भएको छ। नेपाली पूर्वअन्तर्राष्ट्रिय क्रिकेटर तथा एभरेस्ट प्रिमियर लिग (ईपीएल)का संस्थापक आमिर अख्तर र इंग्ल्यान्डका पूर्वक्रिकेटर नदिम शाहिदको पहलमा ‘इटालिया टी–१० क्रिकेट’ आयोजना हुन लागेको हो। बेलायतमा स्थापना गरिएको उनीहरूको कम्पनी एपेक्स टी–१० लिमिटेडमार्फत प्रतियोगिता आयोजना गरिनेछ। इटालियन क्रिकेट महासंघको आधिकारिक समर्थनमा प्रतियोगिताको पहिलो […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
sports and athletics
Unknown
Unknown