काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले कम्पनीको व्यवसाय विस्तार, उत्कृष्ट कार्यसम्पादन तथा बीमा सेवाको प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याउने अभिकर्ताहरूलाई सम्मान गरेको छ। कम्पनीले शुक्रबारदेखि आइतबारसम्म बुढानीलकण्ठस्थित लेमन ट्रि प्रिमियरमा अभिकर्ता सम्मान कार्यक्रम आयोजना गरेको हो। कम्पनीका प्रमुख कार्यकारी अधिकृतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा देशभरबाट उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरूको सहभागिता रहेको थियो। कार्यक्रममा एमडीआरटीको लक्ष्य […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
business and corporate
ceremony award or celebration
standard news report