एक सुरक्षा अधिकारीको पनि रोचक अनुभव रहेको छ । लागुऔषध सेवनकर्ता पक्राउ गर्दा देउवा निवासका लुटेरा परेछन् । ‘पाँच जना लागुऔषध सेवनकर्ता पक्राउ परे , उनीहरू त देउवा निवासका लुटेरा पो रहेछन् ।’ यी यस्ता विषयहरू बाहिर आउन सकेका छैनन् ।

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
investigation or inquiry
standard news report