काठमाडौं। उच्च अदालत बार एसोसिएसन नयाँ पदाधिकारीका लागि आज भएको निर्वाचनमा अध्यक्ष सेवन्तराज निरौला विजयी हुनुभएको छ। उहाँले एक हजार १५२ मत ल्याएर विजयी हुनुभएको हो। अध्यक्षमा विजयी हुनुभएका निरौला बृहत प्रगतिशील तथा पेशागत समूहबाट उठ्नुभएको थियो। उहाँको प्रतिस्पर्धी डेमोक्रेटिक लयर्स एसोसिएसनबाट अध्यक्षमा देवीप्रसाद रिजालले १२२ मत र स्वतन्त्र कानुन व्यवसायी मञ्चबाट अध्यक्ष भेषराज पोखरेलले […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
law and judiciary
election and voting
standard news report