काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद लिमा अधिकारी आचार्यले खाना पकाउने ग्यासको अभावका कारण सर्वसाधारणले भोगिरहेको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेकी छन्। सोमबार साउन २५ गते बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद अधिकारीले ग्यासका लागि नागरिकले खाली सिलिन्डर बोकेर मध्यरातसम्म लाइनमा बस्नुपर्ने अवस्था सरकारको गैरजिम्मेवारीपन भएको टिप्पणी गरिन्। उनले एकातिर देशमा […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
policy announcement or legislation
standard news report