काठमाडौं । मकवानपुरको भीमफेदीमा स्कारपियो दुर्घटनामा घाइते भएका चार जनालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ। उच्च अदालत वीरगन्जका मुख्य न्यायाधीश गोकर्ण डाँगी, रजिस्ट्रार तारादत्त बडुकी श्रीमती लक्ष्मी बडु, छोरा रितेन्द्र बडु र दिदी रिता बडुलाई मंगलबार बिहान ९ः१५ बजे काठमाडौंस्थित छाउनी अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। प्रहरीका अनुसार […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
+ 1 more locations
Loading Map Engine...
transportation and transit
Unknown
Unknown