काठमाडौं। नेपाली कांग्रेस झापा १-काठमाडौं सम्पर्क समितिले झापालीबीच आपसी सद्भाव, भाइचारा र आत्मीयता अभिवृद्धि गर्ने उद्देश्यले फुटसल प्रतियोगिता आयोजना गरेको छ। ललितपुरमा आयोजित प्रतियोगितामा झापाका विभिन्न साबिक गाविसबाट काठमाडौँमा अध्ययनरत युवाका सात टोलीबीच प्रतिस्पर्धा भएको थियो। प्रतियोगिताका विजेता तथा उपविजेतालाई ट्रफी, मेडल र नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ। प्रतियोगितासँगै विभिन्न राजनीतिक दलका प्रतिनिधि […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
sports and athletics
sports tournament or championship
standard news report