स्याङ्जा- स्याङ्जामा अगौटे जातको ‘उन्सु’ सुन्तलामा पहिलो पटक सुँडे पुतलीको प्रकोप देखिएको छ। पुतलीबजार-१४ सतौंका कृषक हुमनाथ ढकालको बगैंचामा यो प्रकोप पुष्टि भएपछि कृषकलाई तत्काल रोकथामका उपाय अपनाउन आग्रह गरिएको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम स्याङ्जाका प्रमुख अजय अधिकारीका अनुसार यो कीराले बेलुका र बिहान फल चुसेर ४८ घण्टाभित्र झार्ने गर्छ। ‘समयमै रोकथाम नगरे ठूलो […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
agriculture and farming
Unknown
Unknown