काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको दोलालघाटस्थित सुनकोशी नदीमा हाम फालेर चार दिनदेखि बेपत्ता दम्पतीको इन्द्रावती नदीमा सोमबार अन्तिम संस्कार गरिएको छ । हामफालेका दुईमध्ये पत्नी तिलकुमारीको मात्रै शव ओखलढुंगामा फेला परेको अवस्थामा सोमबार दुवैको अन्त्येष्टि गरिएको हो । नदीमा सँगै हामफालेका बेपत्ता केदारनाथको अवस्था अझै अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक रवीन […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
+ 3 more locations
Loading Map Engine...
crime and law enforcement
ongoing situation or routine update
standard news report