काठमाडौं। दुग्ध विकास संस्थान (डिडिसी) ले काठमाडौंको वनस्थलीमा आफ्नो आठौँ बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ। उपभोक्ताहरूलाई संस्थानका गुणस्तरीय दूध तथा दुग्धजन्य पदार्थ सहज रूपमा उपलब्ध गराउने उद्देश्यका साथ नयाँ बिक्री केन्द्र सञ्चालनमा ल्याइएको हो। बिक्री केन्द्रको उद्घाटन गर्दै डिडिसीका महाप्रबन्धक डा. शरणकुमार पाण्डेले संस्थानका उत्पादनहरू उपभोक्तासम्म सर्वसुलभ तरिकाले पुर्याउन बिक्री केन्द्रहरूको विस्तारलाई तीव्रता दिइएको बताए। […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
consumer goods and retail
product launch or release
standard news report