रामेछाप। रामेछाप नगरपालिका–४ तिलबारीमा ६१ वर्षीया एकल महिलामाथि जबर्जस्ती करणी गरी फरार रहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा लिखु बृहत् खानेपानी आयोजनामा मजदुरको रूपमा कार्यरत सुनसरी घर भएका २१ वर्षीय प्रेम बिसुंखे रहेका छन्। प्रहरीका अनुसार भदौ २ गते अपरान्ह करिब १६:०० बजेको समयमा बिसुंखेले ती एकल महिलालाई निजकै घरमा जबर्जस्ती करणी गरी […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
Unknown
Unknown