नेकपा एमालेमा पछिल्ला दिनमा रोचक परिदृश्य देखिन थालेको छ । अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र भनिएका मात्र होइन, विगतको संकटमा काँध थाप्नेहरू अचेल पक्षमा देखिएका छैनन्, ओलीको अवकाशको लविङमा समेत लागेका छन् ।एमालेमा देखिएको यो कम्ती रोचक दृश्य होइन । एमाले अध्यक्ष ओलीको बर्हिगमनको पक्षमा लागेका नेताहरू संगठित पनि हुन थालेका...





No locations extracted.
politics and government
other
standard news report