काठमाडौँ । नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीको नेतृत्वमा वर्तमान सरकार पुनर्गठनका लागि तत्काल पहल गर्न आग्रह गरेको छ। प्रतिनिधि सभाको बैठकमा धारणा राख्दै एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले रास्वपा सभापतिले पार्टीको प्रमुख राजनीतिक नेतृत्वको भूमिकाबाट सरकार पुनर्गठनको प्रक्रिया अघि बढाउनुपर्ने बताएका हुन्। उनले सरकारको संरचनामा आवश्यक पुनर्संरचना नगरे […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
Unknown
Unknown