काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले राहदानी (पासपोर्ट) प्रकरणमा पर्याप्त कैफियत देखिएपछि आयोगले मुद्दा दायर गरेको बताएका छन् । बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रमुख आयुक्त राईले प्रमाण र अनुसन्धानका आधारमा मात्रै अभियोजनको निर्णय लिइएको दाबी गरे । बैठकमा अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा लगेर थुनेको […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
Unknown
Unknown