तीन दिनपछि शव भेटियो, दुई पक्राउसांसदद्वारा प्रहरीको ‘एक्सन लग’ माग काठमाडौँ । हराएको तीन दिनपछि तीन वर्षीया गरिमा चौधरीको शव भेटिएपछि आक्रोशित बनेका स्थानीयहरूले मुख्य राजमार्गदेखि ग्रामीण सडक अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन् । पीडित परिवार र स्थानीयले बिहीवार बिहानैदेखि उपमहानगरपालिकामा पर्ने वीरगञ्ज–पथलैया औद्योगिक मार्गको सिमरा, सिमरा–डुमरवाना सडक खण्ड, पिलुवा–वडहर्वा सडक खण्डका साथै भित्रका ग्रामीण […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
+ 2 more locations
Loading Map Engine...
crime and law enforcement
Unknown
Unknown