काठमाडौं । नवगठित जय नेपाल पार्टीले संगठन विस्तारदेखि आगामी स्थानीय तहको निर्वाचनको तयारीसम्मका १० वटा महत्वपूर्ण निर्णय गरेको छ। पार्टी अध्यक्ष डा. धवलशम्शेर राणाको अध्यक्षतामा बिहीबार बसेको केन्द्रीय समितिको पहिलो बैठकले भदौ र असोजभित्र ७७ वटै जिल्लामा जिल्ला तदर्थ समिति गठन गर्ने निर्णय गरेको हो। त्यसका लागि केन्द्रीय सदस्यहरू सम्मिलित टोली परिचालन गरिने पार्टीले जनाएको […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
Unknown
Unknown