नेपाली कांग्रेसको संस्थापनइतर समूहको राष्ट्रिय सम्मेलनले पाँचबुदे निर्णय गरेको छ । सम्मेलनले १४ औँ महाधिवेशनवाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा १५ औँ महाधिवेशन सम्पन्न गर्ने र त्यसको सभापतित्व शेरबहादुर देउवाले गर्ने निर्णय गरेको छ । देउवाकै नेतृत्वमा पार्टी एकताबद्ध भई १५ औँ महाधिवेशन सम्भव हुने दृढ विश्वास सम्मेलनले लिएको निर्णयमा उल्लेख छ । साथै १५ औँ महाधिवेशनसम्म...

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
Unknown
Unknown