काठमाडौं । भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका हक–अधिकार सुनिश्चितताको माग गर्दै काठमाडौंमा खबरदारी र्याली निकालिएको छ । काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म निकालिएको खबरदारी र्यालीले भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूका लामो समयदेखि ओझेलमा परेका गम्भीर र संवेदनशील मुद्दाहरूलाई पुनः सार्वजनिक बहसको केन्द्रमा ल्याइदिएको छ । बिहीबार संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा काठमाडौं उपत्यका विशेष समितिको अगुवाइमा […]

No persons extracted.
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
society and community issues
Unknown
Unknown