काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि युरोपेली संघकी महामहिम राजदूत भेरोनिक लोरेन्जोले बिदाइ शिष्टाचार भेट गर्नुभएको छ। संघीय संसद् सचिवालय, सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटवार्तामा नेपाल–युरोपेली संघ सम्बन्ध, संसदीय सहयोग, आर्थिक साझेदारी, विकास सहकार्य तथा आपसी हितका विविध विषयमा विचार–विमर्श भएको थियो। भेटका क्रममा सभामुख अर्यालले सन् २०१३ देखि नेपाल युरोपेली संघको […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other