काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक आवश्यक गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ। आजको बैठकमा खानीसम्बन्धी विधेयक विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची थियो। बैठक सुरु हुनुअघि नै कांग्रेस सांसद निष्कल राईले सभामा उपस्थित सदस्य संख्या यकिन गर्न माग गरेकी थिइन्। प्रतिनिधिसभा नियमावलीअनुसार बैठक सञ्चालनका लागि कुल सदस्य संख्याको कम्तीमा एक चौथाइ अर्थात् ६९ जना […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
other
ongoing situation or routine update
standard news report