काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले वालेन्द्र शाह नेतृत्वको सरकारको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले यो सरकारका कारण राष्ट्रियता, लोकतन्त्र र जनजीविका ओझेलमा परेको बताए । उनले यी विषयमा सरकार छोटो समयमै असफल देखिएको आरोप पनि लगाए । पूर्वगृहमन्त्रीसमेत रहेका थापालले सरकारको विदेश नीति तथा राष्ट्रिय […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
Unknown
Unknown