झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभा निर्वाचनपछि पहिलो पटक गृहजिल्ला झापा पुगेका छन्। शनिबार चन्द्रगढी विमानस्थलमा ओलीलाई एमालेका नेता–कार्यकर्ता, शुभेच्छुक तथा स्थानीयले स्वागत गरेका थिए। विमानस्थलमा ओलीले सञ्चारकर्मीसँग भने कुनै प्रतिक्रिया दिएनन्। राजनीतिक तथा सांगठनिक कार्यक्रमका लागि झापा पुगेका ओली स्वागतलगत्तै इलामको फिक्कलतर्फ लागेका छन्। एमाले प्रदेश अध्यक्ष घनश्याम खतिवडाका अनुसार ओलीले […]

politics and government
other
standard news report
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...