सबै उम्मेदवारलाई अनिवार्य रूपमा गैरदलीय बनाउने पूर्ण गैरदलीय स्थानीय शासन प्रणाली हालको संवैधानिक तथा कानुनी संरचना परिवर्तन नगरी लागू गर्न सकिने विषय होइन । यहीँ कारणले रास्वपाको राजनीतिक दस्ताबेज र व्यवहारको बहस अझ महत्त्वपूर्ण हुन्छ ।

other
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
Unknown
Unknown