वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्वका क्रममा भएको क्षति र मानवीय हानिको क्षतिपूर्ति माग्ने घोषणा गरेका छन्। इरानले ५ महिना लामो युद्धका कारण भएको क्षतिको भरपाई अमेरिकाले गर्नुपर्ने शर्त राखेको केही दिनपछि ट्रम्पको यस्तो प्रतिक्रिया आएको हो। यसअघि तेहरानले रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने होर्मुज जलडमरूमध्य पूर्ण रूपमा खुलाउनका लागि वासिङ्टनसामु क्षतिपूर्तिको शर्त तेर्स्याएको थियो। […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
international relations and diplomacy
policy announcement or legislation
standard news report