काठमाडौं । पार्टीको संस्थापन पक्षलाई चुनौती दिँदै नेपाली कांग्रेसभित्र आन्तरिक भावी नेतृत्वको होड र सांगठनिक सन्तुलन मिलाउने कसरत तीव्र बनेको छ । १४औँ महाधिवेशनपछि राजनीतिक रूपमा तितरबितर जस्तै बनेको इतर समूहले पूर्वमहामन्त्री डा. शशांक कोइरालाको नेतृत्वमा आफूलाई पुनर्गठित गर्दै साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला गर्ने घोषणा गरेको छ । शनिबार चुनदेवीस्थित सम्पर्क […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other