यदि तपाईंले छुट्टी मनाउन गएर होटलको नरम, आरामदायी ओछ्यानमा घरभन्दा राम्रो निद्रा परेको अनुभव गर्नुभएको छ भने, तपाईं एक्लै हुनुहुन्न। धेरै मानिसले होटलमा घरको तुलनामा राम्रो निद्रा आउने बताउँछन्। सन् २०२० को एक अध्ययन, हार्वर्ड मेडिकल स्कुलकी निद्रा विशेषज्ञ रेबेका रोबिन्सको नेतृत्वमा गरिएको अनुसन्धानले पनि होटलमा राम्रो निद्रा पाउने अनुभव व्यापक रहेको देखाएको छ। होटलहरूले […]

No locations extracted.
health and medicine
other
standard news report