मुगुबाट निर्वाचित प्रदेश सभा सदस्य मङ्गलबहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएपछि हिमाली जिल्ला मुगुमा विकासले नयाँ गति लिने अपेक्षा गरिएको छ । प्रदेश स्थापना भएको लामो समयपछि पहिलो पटक मुगुले प्रदेश सरकारको नेतृत्व गर्ने अवसर पाएसँगै स्थानीयवासी, बुद्धिजीवी, व्यवसायी तथा विभिन्न समुदायका नागरिकले यसलाई जिल्लाको समग्र विकाससँग जोडेर हेरेका छन् ।

-1785459471.jpeg&w=3840&q=75)

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
other
executive appointment or resignation
standard news report