काठमाडौं। जनआस्थाका प्रधानसम्पादक किशोर श्रेष्ठलाई थुनामा राख्ने अनुमतिका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ । वैयक्तिक गोपनीयताको हनन् सम्बन्धी कसुरको आरोपमा पक्राउ परेका जनआस्थाका प्रधानसम्पादक किशोर श्रेष्ठलाई थुना अनुमतिका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ । उनलाई थुनुवा पोसाकमा अदालतमा उपस्थित गराइएको हो । श्रेष्ठलाई थुनामा अनुमतिका लागि इजलासमा बहस सुरु भएको छ […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
law and judiciary
criminal trial or hearing
standard news report