लमजुङ । लमजुङको राइनास नगरपालिका–६, धमिलीकुवा फूलबारीमा ७५ वर्षीया काली सार्कीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ४८ वर्षीय प्रेम अछामी रहेका छन्। प्रहरीले उनका अनुसार अछामीले हत्या गरेको स्वीकार गरेका छन्। उनलाई मंगलबार जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
crime and law enforcement
arrest or indictment
standard news report