नाइमा मोबिलिटी एक्स्पोमा गाडी तथा ईभीका विभिन्न ब्रान्ड र मोडल सार्वजनिक तथा बिक्रीका लागि राखिएका बेला बैंकहरूको यस्तो कर्जा योजनाले ग्राहकलाई सवारी खरिदका लागि वित्तीय स्रोत जुटाउन थप विकल्प दिएको छ । एक्स्पो अवधिमा बैंकहरूले कर्जा आवेदनदेखि स्वीकृतिसम्मको प्रक्रिया छोट्याउने प्रयास गरेकाले गाडी खरिदकर्ताका लागि एक्स्पोस्थलमै वित्तीय निर्णय लिनसमेत सहज हुने देखिन्छ ।

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
other
product launch or release
standard news report