साताको पहिलो कारोबार दिन सोमबार शेयरबजारमा खराब सुरुवात भएको छ । दिनभर तीव्र उतारचढाव रहे पनि अन्तिम समयमा नेप्से सूचक झिनो अंकले घट्दै तल झरेको हो ।




No persons extracted.
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
काठमाडौं । साताको पहिलो कारोबार दिन शेयर बजार झिनो अंकले नकारात्मक बनेको छ । विहान बजार खुलेको केही समय बढेर २७ सय माथि पुगेको बजार परिसूचक नेप्से अन्तिममा १ दशमलव ४३ अंकले नकारात्मक हुँदै २६ सय ८४ दशमलव ४४ को विन्दुमा बन्द भएको हो । नेप्सेमा रहेका उपसमूहहरु मध्ये आज सात वटा उपसमूह बढेका छन् […]
economy and macroeconomics
economic data release
standard news report